मुख्य सूची खोल्नुहोस्
रक्षापंक्तिका खेलाडी (सेतो जर्सीमा) विपक्षीको आक्रमण रोक्न खोज्दै

फुटबल खेलमा गोलरक्षक भन्दा अगाडि मैदानमा रहने खेलाडीको स्थान रक्षापंक्ति हो। रक्षापंक्ति चार प्रकारको हुन्छ; सेन्ट्रल ब्याक, स्विपर, फुल ब्याक र विङ्गर् ब्याक। प्रायजसो आधुनिक संरचनाहरूमा सेन्ट्रल ब्याक र फुल ब्याकको स्थिति आवश्यक छन्। स्विपर र विङ्गर् ब्याकको भूमिकाहरू केही संरचनाहरूको लागि विशेष हुन्छन् ।

विषयसूची

सेन्ट्रल ब्याकसम्पादन

स्विपर (लिवेरो)सम्पादन

फुल ब्याकसम्पादन

विङ्गर ब्याकसम्पादन