मूलधारको यौन अभ्यास भन्दा फरक यौन अभ्यास गर्ने समूहहरूलाई यौन अल्पसंख्यक भनिन्छ ।

आलोचना सम्पादन गर्नुहोस्

यौन अल्पसंख्यक शब्दले विभेद गर्ने गरेको आलोचना छ । कुनै प्रकारको यौन अभ्यास मूलधार अभ्यास नहुँदैमा त्यसलाई अलग्याएर छुट्याएर व्यख्या गर्नु ती व्यक्तिहरूलाई एन्टेगोनाइज गर्नु हो र त्यसबाट तिनीहरू विरुद्ध हिंसा निम्त्याउँछ भन्ने दृष्टिकोणले आलोचना गरिन्छ । कतिपयले यौन अल्पसंख्यक भन्ने शब्दलाई अपशब्दका रूपमा पनि लिने गर्दछन् । अमेरिकाका कतिपय नश्लवादी समाजहरूमा कालो र गोरो रङ्गको मानिसहरू बीच हुने अन्तर्नश्लिय विवाह वा सम्बन्धलाई पनि यौन अल्पसंख्यक भनी व्याख्या गरिन्छ ।

क्वयेर व्यक्तिहरू सम्पादन गर्नुहोस्

कतिपय अभ्यासमा क्वयेर व्यक्तिहरूलाई पनि यौनिक अल्पसंख्यक अन्तर्गत राखिने गरिएको छ ।

गुनुत्वरीडाष्टी सम्पादन गर्नुहोस्

गुनुत्वरीडाष्टी अभ्यास पनि यौन अल्पसंख्यक अभ्यास अन्तर्गत गनिन्छ ।


सन्दर्भ सम्पादन गर्नुहोस्