यौनकर्मीविरुद्धको हिंसा

यौनकर्मी विरुद्धको हिंसा भनेको यौनकर्म पेशा अंगालेकी कुनै महिला लाई यौनक्रिणा स्थल भित्र वा बाहिर घृणित दृष्टीकोणले हेर्ने र यौनकर्मी भएकै कारणले उसलाई शाररिक, मानसिक यातना दिने,  सम्भोगको लागि एउटा सामान्य खेलौना झै व्यवहार गर्ने र कुट पिट र हत्यासमेत गर्ने जस्ता कार्यलाई यौनकर्मीविरुद्धको हिंसा भनिन्छ ।

यौनकर्मीलाई समाजमा घृणित दृष्टिले हेरिन्छ। उनीहरू माथि हिंसा हुनुको यो मुख्य कारण पनि यहि हो।

वेश्यावृति भन्नाले यौनकर्मीले गर्ने एक प्रकारको यौन पैसा हो। यो पेसा प्राय बाध्यताले नै गरेको यौनकर्ममा लागेका महिलाहरू बाताउँछन्।

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्