योसिनोरी ओसुमी
योसिनोरी ओसुमी (जन्म फेब्रुअरी ९, १९४५) एक जापानीज जीवशास्त्री हुन् । उनी टोकियो इन्टिच्युट अफ टेक्नोलोजिजका अनुसन्धान केन्द्र प्राध्यापक समेत हुन् । उनले सन् २०१२ मा क्योटो पुरस्कार तथा सन् २०१६ मा चिकित्साशास्त्र तर्फ नोबेल पुरस्कार समेत जितेका छन् ।[१]
योसिनोरी ओसुमी | |
---|---|
जन्म | ९ फेब्रुअरि १९४५ |
राष्ट्रियता | जापानिज |
पुरस्कार | चिकित्साशास्त्र तर्फ नोबेल पुरस्कार (२०१६), क्योटो पुरस्कार (२०१२) |