योगवीरसिं कंसाकार (Nepalbhasa: योगवीरसिं कसाः) (अप्रील १६, सन् १८८५ - मार्च २९ सन् १९४२) एक नेपाली कवि थिए। उनले नेपाली र नेपाल भाषामा रचनाहरू गरेका छन्। उनलाई २०औँ शताव्दी शिक्षा विरोधी राणा शासनको समयमा नेपाल भाषा साहित्यको पुनर्जागरणको अगुवाइ गर्ने चार स्तम्भ का महान् नेपाली साहित्यकार[१] मध्ये एकको रूपमा गनिने गरिन्छ।

योगवीरसिं कंसाकार
Yogbir Singh Kansakar
योगवीरसिं कंसाकार
जन्मअप्रील १६, सन् १८८५
मृत्युमार्च २९ सन् १९४२
समाधि स्थलक्वाछेँ, केल , काठमाडौँ
पेशासाहित्य
भाषानेपाल भाषा
राष्ट्रियतानेपाली

कंसाकार कवी चित्तधर 'हृदय'का [२] गुरु पनि हुन ।

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

कंसाकार बुबा को नाम चैत्यवीरसिं कंसाकार् र अ्मा लक्ष्मीनानि कंसाकार् हुन ।

कृति सम्पादन गर्नुहोस्

  • योगसुधा [३]
  • शकुन्तला
  • रानी मन्दिराया विलाप (बाखंम्ये)

स्रोत सम्पादन गर्नुहोस्

  1. "मां भाय्यात ग्वाहालि याय्नु", nepalbhasatimes.com, अन्तिम पहुँच २५ जनवरी २०२४ 
  2. "चित्तधर ‘हृदय’", www.newaonlinenews.com, अन्तिम पहुँच २५ जनवरी २०२४ 
  3. कसाः, योगसुधा, नेपाल भाषा परिषद, पृ: ७४ |pages= अथवा |at= अन्य पृष्ठहरू (सहायता)