योगवीरसिं कंसाकार
योगवीरसिं कंसाकार (Nepalbhasa: योगवीरसिं कसाः) (अप्रील १६, सन् १८८५ - मार्च २९ सन् १९४२) एक नेपाली कवि थिए। उनले नेपाली र नेपाल भाषामा रचनाहरू गरेका छन्। उनलाई २०औँ शताव्दी शिक्षा विरोधी राणा शासनको समयमा नेपाल भाषा साहित्यको पुनर्जागरणको अगुवाइ गर्ने चार स्तम्भ का महान् नेपाली साहित्यकार[१] मध्ये एकको रूपमा गनिने गरिन्छ।
योगवीरसिं कंसाकार | |
---|---|
जन्म | अप्रील १६, सन् १८८५ |
मृत्यु | मार्च २९ सन् १९४२ |
समाधि स्थल | क्वाछेँ, केल , काठमाडौँ |
पेशा | साहित्य |
भाषा | नेपाल भाषा |
राष्ट्रियता | नेपाली |
व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्कंसाकार बुबा को नाम चैत्यवीरसिं कंसाकार् र अ्मा लक्ष्मीनानि कंसाकार् हुन ।
कृति
सम्पादन गर्नुहोस्- योगसुधा [३]
- शकुन्तला
- रानी मन्दिराया विलाप (बाखंम्ये)
स्रोत
सम्पादन गर्नुहोस्- ↑ "मां भाय्यात ग्वाहालि याय्नु", nepalbhasatimes.com, अन्तिम पहुँच २५ जनवरी २०२४।
- ↑ "चित्तधर ‘हृदय’", www.newaonlinenews.com, अन्तिम पहुँच २५ जनवरी २०२४।
- ↑ कसाः, योगसुधा, नेपाल भाषा परिषद, पृ: ७४
|pages=
अथवा|at=
अन्य पृष्ठहरू (सहायता)।