याक्थुङ मुन्चइत चोक सयङ (Yakthung Film Maker Assocation)
याक्थुङ मुन्चइत चोक सयङ
(Yakthung Film Maker Assocation)
Yakthung Film Maker Assocation is an organization established for the rights, protection, and promotion of Yakthung film makers. It was established on 30th Shrawan 2066 in Limbuwan, Nepal. The current president is Sagar Kerung, and its federal office is in Tikhedewal, Lalitpur. The website of this organization is www.yakthungfilm.org. This committee has a Newa; Tamsaling - Bagmati Province Committee and Province No. 1 Limbuwan Kira Province Committee. This organization has thematic committees including Limbu Film Akshaykosh, Limbu Story Bank, and Limbu Film Registration Censor Committee. This organization is a constituent organization of Nepal Indigenous Film Federation. It is an affiliated organization of Kirat Yakthung Chumlung. This organization is coordinating programs with Sukhim Limbu Film Maker Association.
याक्थुङ मुन्चइत चोक सयङ याक्थुङ फिल्म मेकरहरुको हक, अधिकार, संरक्षण, सम्बर्द्धनको लागि स्थापित एक अर्गनाईजेशन हो | जसको स्थापना विक्रम सम्बत २०६६ साल साउन ३० गते लिम्बुवान नेपालमा भएको थियो | अहिलेको वर्तमान अध्यक्ष सागर केरुङ छन् भने यसको संघीय कार्यालय तिखेदेवल ललितपुरमा रहेको छ | यस अर्गनाइजेसनको वेबसाइट www.yakthungfilm.org हो | यस समितिको नेवा;ताम्सालिङ - बागमती प्रदेश समिति र प्रदेश नं. १ लिम्बुवान किरा प्रदेश समिति निर्माण भएको छ | यस संस्थाको लिम्बु चलचित्र अक्षयकोष, लिम्बु स्टोरी बैंक र लिम्बु फिल्म दर्ता सेन्सर समिति लगायतका बिषयगत समितिहरु छन् | यो संस्था नेपाल आदिवासी जनजाति चलचित्र महासंघसंको एक घटक संस्था हो | किरात याक्थुङ चुम्लुङको सम्बन्धन प्राप्त संस्था हो | यस संस्था सुखिम लिम्बु फिल्म मेकर एसोसिएसन संग समन्वय गरि कार्यक्रमहरु संचालन गरिरहेको छ |