याकुब स्टोलार्जिक (जन्म:१९ डिसेम्बर २०००), एक पोल्यान्डेली व्यावसायिक फुटबल खेलाडी हुन् जसले इएफएल च्याम्पियनसिपको क्बल लेस्टर सिटीको तर्फबाट गोलरक्षकको रूपमा फुटबल खेल्दछन्।[१]

याकुब स्टोलार्जिक
व्यक्तिगत जानकारी
जन्म मिति (2000-12-19) १९ डिसेम्बर २००० (उमेर २३)
जन्म स्थान किल्च, पोल्यान्ड
उचाइ १.९४ मिटर
खेल्ने स्थान(हरू) गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
लेस्टर सिटी
सङ्ख्या ४१
युवा करियर
0000–२०१५ युकेएस सिनी
सन् २०१५ पियास्ट सिनी
सन् २०१७– लेस्टर सिटी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१५–२०१७ पियास्ट सिनी १० (०)
सन् २०२१– लेस्टर सिटी (०)
सन् २०२२डनफर्मलाइन एथ्लेटिक (ऋण) ११ (०)
सन् २०२२–२०२३फ्लिटउड टाउन (ऋण) (०)
सन् २०२३हर्टपुल युनाइटेड (ऋण) १७ (०)
अन्तर्राष्ट्रिय करियर
सन् २०१७ पोल्यान्ड यु१८ (०)
सन् २०१८ पोल्यान्ड यु१९ (०)
सन् २०२१ पोल्यान्ड यु२१ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १७:३५, १ सेप्टेम्बर २०२३

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्