मैथिली चित्रकला नेपालको तराई मा बनाइने एक एतिहासिक चित्रकला हो। यो चित्रकला खाशगरी मैथिली समाजको कुनै पनि पर्वमा बनाइन्छ।