मेवा नदी सप्तकोशी नदी समूहको प्रमूख नदी तमोर नदीको सहायक नदी हो। यो नदी पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित छ।[१] मेवा नदी हाङ्द्रुङ गाउँ नजिकै तमोर नदीसँग मिल्छ। [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Nepal landslides and floods kill at least 15", BBC News, २०१५-०६-११, अन्तिम पहुँच २०२१-०४-२३ 
  2. Thakuri, Sudeep, "Fluvial Functioning Index (FFI): Ass", Forest 39: 0। 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्