मूल्यांकन (अङ्ग्रेजी: Valuation) भन्नाले सम्पत्ति तथा दायित्वहरूको मूल्य निर्धारण गर्ने प्रक्रिया हो । यसबाट सम्पत्ति वा दायित्वको मूल्य निर्धारण गर्ने गरिन्छ । मूल्यांकनबाट आएको सम्पत्ति वा दायित्वको रकमलाई बासलातमा देखाउने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्