मीनबहादुर विश्वकर्मा

मीनबहादुर विश्वकर्मा एक नेपाली राजनीतिज्ञ हुन्। उनी सङ्घीय संसद प्रतिनिधि सभाको सदस्य पनि हुन्। उनी नेपाल सरकारका पूर्व वाणिज्य मन्त्री पनि हुन्।[१] उनी नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति सदस्य पनि हुन्।

मीनबहादुर विश्वकर्मा
जन्म२०२४ चैत्र १६
राष्ट्रियतानेपाली
पेशाराजनीति
चिनारीको कारणकेन्द्रिय सदस्य नेपाली कांग्रेस
धर्महिन्दू
जीवनसाथीनिरु पौडेल

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "को हुन् वाणिज्य मन्त्री मीन विश्वकर्मा ?"नेपाल पत्र (नेपाली) भाषा)। सङ्ग्रह मिति २५ सेप्टेम्बर २०२१