मीडियाविकि वार्ता:Brokenredirects

यौटा पृष्ठ अर्को पृष्ठमा पठाइयो भने पुनर्निर्देशन (रिडाइरेक्ट) भनिन्छ। यदि दोस्रो पृष्ठ पनि फेलापरेन भने त्यसलाइ असफल पुनर्निर्देशन भनिन्छ। (Broken Redirects) -Indiver ०५:२४, १ जुन २००७ (UTC)

यसलाई उल्था गर्दा टुटेका पुनर्निर्देशनहरू हुन्छ। तर यो पाना सबै प्रयोगकर्ताहरूले सामान्यतया प्रयोग नगर्ने र यो शब्द बढी प्राविधिक भएकाले रिडाईरेक्ट शब्द नै राखेको छु। --Indiver ०५:३३, १ जुन २००७ (UTC)

"Brokenredirects" पृष्ठमा फर्कनुहोस्।