मिसन रेड
मिसन रेड नेपालमा रक्त अभावको गम्भीर समस्या सम्बोधन गर्न एसडी फाउन्डेसनद्वारा सुरु गरिएको एक अभियान हो। यस अभियानले रक्तदानको महत्त्वका बारेमा जनचेतना जगाउने र आम जनतामा स्वैच्छिक रक्तदानलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।[१][१][२]
- ↑ "मिसन रेड अभियान अन्तर्गत’ मेराे पहिलो रक्तदान’कार्यक्रम सम्पन्न", Chitwan Update (en-USमा), अन्तिम पहुँच २०२५-०१-०६।
- ↑ "के गर्दैछ चितवनबाट सुरू भएकाे ‘मिसन रेड’ले याे वर्ष ?", Chitwan Update (en-USमा), अन्तिम पहुँच २०२५-०१-०६।