मिथिला साहित्य-कला प्रतिष्ठान नेपाल

एक गैर-सरकारी सामाजिक संस्था हो। [Milaf Nepal] मैथिली भाषा साहित्यमा विभिन्न गतिविधि गर्दै आएको छ। मातृभाषा मैथिली साहित्य, कलालाई प्रकाशन प्रसारण पनि गर्दै आएको छ। मासिक पत्रिका साहित्य सुधा प्रकाशन गर्छ।

मिथिला साहित्य-कला प्रतिष्ठान नेपाल
मिथिला साहित्य-कला प्रतिष्ठान नेपाल
चित्र:Milaf nepal banner.jpg
उपनामMilaf Nepal
आदर्श वाक्यमैथिली भाषा साहित्य
प्रकारNGO
कानुनी वैद्यताfoundation
लक्ष्यमातृभाषा साहित्य
प्रधान कार्यालयराजविराज, सप्तरी
स्थान
  • नेपाल
आधिकारिक भाषा
मैथिली

इतिहास सम्पादन गर्नुहोस्

स्थापना सम्पादन गर्नुहोस्

वि.सं. २०७४ साल राजविराजमा भएको थियो। स्थांपक अध्यक्ष देवेन्द्र मिश्र हुन्।[१]

समाजिक कार्य सम्पादन गर्नुहोस्

मिथिला देवघर साइकिल यात्रा २०७६ देखि हाल सम्म आयोजना गर्दै आएको छ। [२] मासिक कवि गोष्ठ समेत आयोजन गर्छ।