मिक्चो - Mikcho
'मिक्चो' लिम्बू भाषाको शब्द हो । जसको अर्थ 'चियो' भन्ने हुन्छ । यो एक जर्नलको नाम हो । सिक्किम अल्पाइन युनिभर्सिटीमा अध्यनरत लिम्बू भाषा डिपार्टमेन्टका नेपाली बिद्यार्थीहरुद्वारा प्रकाशित कृति हो । जुन जर्नल सन २०२४ मा प्रकाशन भएको थियो । नेपालबाट लिम्बू भाषा अध्यन गर्न सिक्किम गएका लिम्बु बिद्यार्थीहरुले लेखन, सम्पादन तथा प्रकाशन गरेका हुन । जुन कृतिको सन २०२४ डिसेम्बर ८ का दिन सिक्किम अल्पाइन युनिभर्सिटीमा विमोचन भएको थियो । नेपालबाट लिम्बू भाषा अध्यन गर्न नेपाल जाने पहिलो बिद्यार्थी सागर केरुङ हुन । त्यसपश्चात् अन्य बिद्यार्थीहरु समेत जान थालेपछि अहिले १७ जना विद्यार्थीहरु सहभागी छन । नेपालमा लिम्बू मातृभाषामा उच्च शिक्षा अध्यन अध्यापन गर्ने ब्यवस्था छैन ।
'Mikcho' is a Limbu language word. Which means 'Chiyo'. This is the name of a journal. It is a work published by Nepali students of the Limbu Language Department studying at Sikkim Alpine University. The journal was published in the year 2024. It was written, edited and published by Limbu students who went to Sikkim from Nepal to study Limbu language. The work was released at Sikkim Alpine University on December 8, 2024. The first student to go to Nepal from Nepal to study Limbu language was Sagar Kerung. After that, other students started going, and now 17 students are participating. There is no system for teaching higher education in the Limbu mother tongue in Nepal.