मुख्य सूची खोल्नुहोस्

मार्क ट्वेन

अमेरिकी लेखक, हास्यकारिता, उद्यमी, प्रकाशक र व्याख्याता

समुएल लङ्होर्न क्लेमेन्स (३० नोभेम्बर, १८३५ - २१ अप्रिल, १९१०)[१] मार्क ट्वेनका नामले प्रख्यात एक अमेरिकी लेखक, हास्यकारिता, उद्यमी, प्रकाशक र व्याख्याता थिए ।

मार्क ट्वेन
म्याथियु ब्रैडीद्वारा पोर्ट्रेट , फेब्रुअरी १८७१
जन्मसमुएल लङ्होर्न क्लेमेन्स
(१८३५-११-३०)नोभेम्बर ३०, १८३५
फ्लोरिडा, मिसौरी, संयुक्त राज्य अमेरिका
मृत्युअप्रिल २१, १९१०(१९१०-०४-२१) (७४ वर्ष)
रेड्डिङ्ग कनेक्टिकट, संयुक्त राज्य अमेरिका
साहित्यिक नाममार्क ट्वेन, जोश, थोमस जेफ्फेर्सोन स्नोदग्रास्स
पेशालेखक,हास्यकारिता, उद्यमी, प्रकाशक, व्याख्याता
उल्लेखनीय कार्यहरूएड्भेन्चर्स अफ हक्क्लेबेर्‍री फिन्न
द एड्भेन्चर्स अफ टोम सव्येर
दम्पतिओलिभिया लङ्डोन क्लेमेन्स (विवाह १८७०–१९०४) «Did not recognize date. Try slightly modifying the date in the first parameter.–Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: ओलिभिया लङ्डोन क्लेमेन्स to मार्क ट्वेन" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%95_%E0%A4%9F%E0%A5%8D%E0%A4%B5%E0%A5%87%E0%A4%A8)

हस्ताक्षर

व्यक्तिगत जीवनसम्पादन

मार्क ट्वेन फ्लोरिडा, मिसौरीमा ३० नवंबर १८३५ मा जन्मेका थिए। १८ बर्षमा ट्वेन पूर्व न्यूयॉर्क शहर र फिलाडेल्फिया गये जहांँ उनले धेरै अलग-अलग अखबारहरुमा काम गरे र लेखन क्षेत्रमा केहि सफलता पाए । [२]


सन्दर्भसम्पादन

  1. "मार्क ट्वेन को जीवनी", मूलबाट जुन ३, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०१९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "परिवर्तनशिल संसारमा एक जीवन:समुएल लङ्होर्न क्लेमेन्स १८३५-१९१०", https://marktwainhouse.org, अन्तिम पहुँच १ फेब्रुअरी २०१९