मानसिक पूर्वाग्रह भनेको क्रमबद्ध ढाँचामा सामान्य र आदर्श सोचाइबाट टाढा हुने एक प्रवृत्ति हो। मानिसले आफुलाई सुहाउने तरिकाले आफ्नो वरिपरिको यथार्थलाई नकारेर एक व्यक्तिगत र व्यक्तिपरक यथार्थ बनाउँछ। यो यथार्थ बनाउन मानिस आफूले अनुभव गरेका घटनाक्रम र आफ्ना निजी विचारहरूको प्रयोग गर्छ। यी सोचहरू सधैँ सामाजिकवैज्ञानिक तथ्यमा आधारित हुदैनन् र कहिलेकाहीँ मानिसको गलत धारणा, निर्णय वा सोचको कारण बन्‍न सक्छन्।

यी पूर्वाग्रहहरू उद्देश्यमूलक ढङ्गले अवलोकन गर्दा गलत लागेपनि सामान्य जीवनमा आइपर्ने दिनचर्या सम्हाल्न काम लाग्छन्। [१]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "12 Common Biases That Affect How We Make Everyday Decisions", Psychology Today (en-USमा), अन्तिम पहुँच २०२०-०७-२१ 
  2. Flam, Faye (२०२०), "Why smart people may be more likely to fall for fake news", The Korean Herald, अन्तिम पहुँच २०१९-०१-०३