मानव अधिकार आयोग (न्युजिल्याण्ड)

मानव अधिकार आयोग (न्युजिल्याण्ड) एक राष्ट्रिय मानव अधिकार संस्था हो जो स्वतन्त्र क्राउन इकाईको रूपमा सञ्चालन गरियो । यो आयोग १९७७ मा गठन गरियो र वर्तमानमा मानवीय अधिकार अधिनियम १९९३ अन्तर्गत कार्य गर्द छ ।[१]

मानव अधिकार आयोग
Te Kāhui Tika Tangata
स्वतन्त्र क्राउन इकाई विवरण
गठन१९७७; ४७ वर्ष अघि (१९७७)
प्रमुख दस्तावेज
वेबसाइटwww.hrc.co.nz

आयुक्तहरू सम्पादन गर्नुहोस्

  • मुख्य आयुक्त - डेभीड रदरफोर्ड
  • रेस सम्बन्ध आयुक्त - सुसान देवाय
  • ई.ई.ओ. आयुक्त - जैकी ब्लुए

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Section 5(1), Human Rights Act 1993, New Zealand Parliamentary Counsel Office। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्