नेपाली साहित्यको माध्यमिक कालदेखि मात्र नेपाली समालोचनाको इतिहास प्ररम्भ भएको देखिन्छ, अर्थात् कवि भानुभक्त आचार्यको जीवनचरित्र नामक समालोचनात्मक कृतिबाट मोतीराम भट्टले समालोचना विधाको श्रीगणेश गरेका हुन् । [] नेपाली साहित्यको प्राथमिक कालमा नेपाली समालोचना लेखनको प्रराम्भ नभर्इ माध्यमिक कालमा भएकोले यहाँ माध्यमिक काल र आधुनिक काल उल्लेख गरिएको छ । यस कालका प्रमुख समालोचक र नेपाली समालोचनाका प्रारम्भकर्ता मोतीराम भट्ट हुन् । भट्टपछिका अन्य समालोचकहरूमा राममणि आदि, सूर्यविक्रम ज्ञवाली, कुलचन्द्र गौतम, शम्भुप्रसाद ढुङ्गेल आदिको नाम अग्रपङ्क्तिमा रहेको छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. घनश्याम कँडेल (सं) (२०५५), नेपाली समालोचना, पुल्चोक ललितपुर: साझा प्रकाशन

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्