मातृकाहरू मातृ देवीहरूको समूह हो जसलाई हिन्दू धर्ममा सधैं सँगै चित्रण गरिन्छ।

मातृकाहरू

मातृकाहरू सम्पादन गर्नुहोस्

  1. ब्रह्माणी
  2. वैष्णवी
  3. महेश्वरी
  4. इन्द्राणी
  5. कौमारी
  6. वाराही
  7. चामुण्डी
  8. नारसिंही