माटाे प्रदूषण माटाेमा विभिन्न रसायनिक तत्वहरुकाे समिश्रण हाे। यसकाे उत्पादन क्षमता घट्नुलाई माटाे प्रदुषण भनिन्छ। माटाेमा अनावश्यक प्रदार्थहरू मिसिएर माटाेकाे गुण बिग्रिनुलाई पनि माटाे प्रदुषण भनिन्छ। माटाे प्रदूषण विभिन्न रसायनिक तत्त्वहरूले गर्दछ। भू-क्षय, पहिराे, वनविनाश, बढ्दो जनसङ्ख्याकाे चापले भूमि माथि मानिसको अधिकतम चाप, पेट्रोल जस्ता बस्तुकाे व्यापक प्रयोगले पनि माटाे प्रदुषण गर्दछ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Risk Assessment Guidance for Superfund, Human Health Evaluation Manual, Office of Emergency and Remedial Response, U.S. United States Environmental Protection Agency, Washington D.C. 20450