माछापुच्छ्रे बैंक लिमिटेड

माछापुच्छ्रे बैङ्क लिमिटेड, नेपालको प्रथम क्षेत्रीयस्तरको वाणिज्य बैङ्क हो। पोखरामा प्रधान कार्यालय रहेको यस बैङ्कको स्थापना सन् १९९८मा भएको हो। बैङ्कको चुक्ता पूँजी रु एक अरब ६३ करोड रहेको छ। [१] नेपालको तत्कालिन पश्चिमाञ्चल विकासक्षेत्रको प्रथम क्षेत्रिय कमर्सियल बैङ्कको रूपमा रहेको यस बैङ्कले आफ्नो बैङ्किङ सेवा पोखराबाट सुरु गरेको हो।

माछापुच्छ्रे बैंक लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैङ्क
उद्योगबैङ्किंग
मुख्यालयलाजिम्पाट, काठमाडौँ
सेवा क्षेत्रनेपाल
वेबसाईटwww.machbank.com

इतिहास सम्पादन गर्नुहोस्

स्थापना सम्पादन गर्नुहोस्

शेयर होल्डर सम्पादन गर्नुहोस्

वित्त स्थिति सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली बैँकहरूको सूची

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि