नेपालका सुदूर पश्चिमाञ्चलका पाखा पखेरा र उपत्यकाहरूमा लाक देवता मस्टोको लाक मान्यता र प्रभुत्व सर्वोपरि रहेको पाइन्छ । मस्टोको कुनै मूर्ति हुदैन तर थलो चाहिँ हुन्छ । मस्टोलाई मैथो र गोसाइँ भनेर सम्बोधन गर्दै मागल गीत गाउने चलन छ । [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली साहित्य कोश (२०५५), नेपाली लोक संस्कृति र साहित्य, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्