मर्नु एउटा अकर्मक क्रिया हो। यो मर् धातुबाट बनेको र यसको अर्थ एउटा ठाउँदेखि अर्को ठाउँमा मृत्यु हुनु हो।

यसका रुप यस प्रकार छन्

मर्नु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष) मर्छ/मर्छे/मर्नुहुन्छ मर्‍यो/मरे/मरी
मरिन्/मर्नुभयो
मर्नेछ/मर्नेछन्/मर्नुहुनेछ
बहुबचन (अन्य पुरुष) मर्छन् मरे मर्नेछन्/मर्नुहुनेछ
एक बचन(मध्यम पुरुष) मर्छौ/मर्छ्यौ मर्‍यौ मर्छौ
बहुबचन (मध्यम पुरुष) मर्छौ मर्‍यौ मर्नेछौ
एक बचन(उत्तम पुरुष) मर्छु मरें मर्नेछु
बहुबचन (उत्तम पुरुष) मर्छौं मर्‍यौं मर्नेछौं