मरासिनी
मरासिनी नेपालको एक ब्राह्मण थर हो । अर्घाखाँची,गुल्मी, दाङ र केही पश्चिमी क्षेत्रमा मरासिनीको बाक्लो बस्ती छ । दैलेखको मडासैनबाट मरासैनी वा मरासिनीबाट यो थप उत्पत्ति र विकास भएको मानिन्छ ।[१]

"https://ne.wikipedia.org/w/index.php?title=मरासिनी&oldid=1094575" बाट अनुप्रेषित