मनासस ताल
मनासस ताल ७७० एकर अर्थात् ३१० हेक्टरमा फैलिएको जलाशय हो । यो भर्जिनिया राज्य अन्तर्गत मनासस प्रिन्स विलियम नगरमा अवस्थित छ । यो सहरको बाहिरी इलाकामा रहेको छ तापनि सञ्चालित छ मनासस नगरद्वारा नै सञ्चालित रहेको देखिन्छ । स्थानीयवासीहरूलाई पिउने पानी आपूर्ति गर्नको लागि १९६० को अन्त्य तिर यस जलासयको स्थापना गरिएको थियो ।
मनासस ताल | |
---|---|
रहेको स्थान | प्रिन्स विलियम काउन्टी, भर्जिनिया, संराअ |
भौगोलिक निर्देशांक | ३८°४६′२१″उ॰ ७७°३८′४७″प॰ / ३८.७७२५०°N ७७.६४६३९°Wनिर्देशाङ्कहरू: ३८°४६′२१″उ॰ ७७°३८′४७″प॰ / ३८.७७२५०°N ७७.६४६३९°W |
सिंचित क्षेत्र | संयुक्त राज्य |
सतहको क्षेत्रफल | ७७० एकड (३१० हेक्टर) |
बसोबास | मनासस सहर |