मदालसा विश्वावसु गन्धर्वराज कि छोरी तथा ऋतुध्वज की पटरानी थिइन् । इनको ब्रह्मज्ञान विश्वभरि विख्यात छ । आफ्नो छोराहरूलाई लालन पालन गर्ने बेला झुलामा झुलाएको बेलानै उनले ब्रह्मज्ञानको उपदेश दिएकी थिइन् । उनी असक्त भएर पनि आफ्नो कर्त्यव्यको पालन गर्दै गइन जसको फलस्वरुप उनका छोराहरू वाल्यकालमानै ब्रह्मज्ञानी भए । आज पनि उनी आदर्श आमाको रूपमा वैष्णव शास्त्रमा वर्णन गरेको आउँछ ।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाहरी लिङ्कहरु सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्