भोज भनेको मानिसहरूको भेला हुँने अवसर हो जस्लाई भोज अामन्त्रकले सामाजिककरण, कुराकानी, मनोरञ्जन, वा कुनै चाड वा अन्य स्मरण वा विशेष अवसरको उत्सवको अंशको रूपमा अगन्तुक आमन्त्रित गरेको हुँन्छ । भोजमा मुख्यतः खाना र पेय पदार्थहरू अनि प्रायः कुराकानी, संगीत, नृत्य, वा मनोरञ्जनका अन्य प्रकारहरू समावेश गरिन्छ।

देव भोज झल्काउँने प्रतीकात्मक चित्र
  • उत्सव
 
माघे सक्रान्ति पर्वोत्सव भोजको थाल
  • पारीवारीक भोज
  • सार्वजनिक भोज
  • भण्डारा
  • प्रिति भोज
  • जन्ते भोज
"https://ne.wikipedia.org/w/index.php?title=भोज&oldid=1159384" बाट अनुप्रेषित