भिमार्जुन आचार्य नेपालका संविधानविद् हुन्। उनी गीतकारका रूपमा पनि चिनिएका छन्।