भिनिसियस जुनियर

ब्राजिलकाे राष्ट्रिय फुटबल खेलाडी

भिनिसियस जोसे पिआक्सो डी आलिभियरा जुनियर (जन्म सन् १२ जुलाई २०००) जो भिनिसियस जेआर, भिनिसियस जुनियरको नामबाट चिन्नन्छन्। भिनिसियस जुनियर ब्राजिल राष्ट्रिय फुटबल टोलि [१] तथा रियल म्याड्रिड का खेलाडी हुन् [२]

भिनिसियस जुनियर
व्यक्तिगत जानकारी
पुरा नाम भिनिसियस जोसे पिआक्सो डी आलिभियरा जुनियर
जन्म मिति (2000-07-12) १२ जुलाई २००० (उमेर २३)


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्