भावना पूर्वाग्रह एक हेउरिस्टिक हो जसले भर्खरै महसुस गरेका भावना -डर, आश्‍चर्य, खुसी, आन्‍नद, आदिको- प्रयोग गरि निर्णय लिन र समस्या समाधान गर्ने काम गर्‍छ। भावना पूर्वाग्रहको अर्को परिभाषा ताजा भावनाहरुलाई एक मानिसको धारणा बनाउन मुख्य तत्वको रुपमा प्रयोग गर्ने प्रवित्ति हुनसक्छ। [१]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Affect Heuristic - Biases & Heuristics", The Decision Lab (en-CAमा), अन्तिम पहुँच २०२१-०७-०३