बोत्स्वाना अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

बोत्स्वाना राष्ट्रिय क्रिकेट टिमले अन्डर-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा बोत्स्वानाको प्रतिनिधित्व गर्ने गर्दछ । यो बोत्स्वाना क्रिकेट सङ्घको मातहतमा रहेको छ जुन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)को सदस्य हो ।

बोत्स्वाना अन्डर-१९ राष्ट्रिय क्रिकेट टोली

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्