बैंक ग्यारेन्टी भनेको हिताधिकारी अर्थात् कुनै पनि सामान विक्रेतालाई भुक्तानीको सुनिश्चितता गराउने गरी बैंकले जारी गरेको लिखत हो ।

बैंक ग्यारेन्टीले ऋण दिने संस्थाले ऋणीको दायित्व पूरा हुने कुरा सुनिश्चित गर्छ भन्ने जनाउँछ। अर्को शब्दमा, यदि ऋणीले दायित्व पूरा गर्न असफल भयो भने, बैंकले यसलाई पूर्ति गर्नेछ। बैंक ग्यारेन्टीले ग्राहक वा ऋणीलाई सामानहरू खरिद गर्न, उपकरण खरिद गर्न वा ऋण लिन अनुमति दिन्छ। [१]

बैंक ग्यारेन्टी भनेको "यदि कुनै विशेष ऋणीले ऋण नचुकाएमा, बैंकले सुनिश्चित गर्नेछ। " भनेर बैंक वा अन्य ऋण दिने संस्थाले गरेको वाचा हो । बैंक ग्यारेन्टी प्रतीतपत्र जस्तै हो तर उस्तै होइन। [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. What Is a Bank Guarantee? investopedia.com
  2. Bank Guarantee investinganswers.com