बेस ट्रान्सिभर स्टेसन

एक base(वेस) transceiver(ट्रान्सिभर) station(स्टेशन) (BTS) अथवा cell(सेल) site एक उपकरणीय एकाइ हो जासले (युजर इक्विपमेन्ट(हामीले बोक्ने मोबाइल सेट)) जस्तै मोबाइल फोनहरू, डब्लुएलएल फोनहरू, वेतार इन्टरनेट जडान भएका कम्प्युटरहरू ,वाइफाइ तथा वाइम्याक्स जस्ता वेतार सञ्चार प्रणालीमा सेवा प्रदानगर्ने कार्य गर्दछ । कुनै जिएसएम, सिडिएमए, डब्लोएलएल, वान, वाइफाइ, वाइम्याक्स प्रणालीको वेतार सञ्चार प्रविधि प्रयोग गर्न सकिन्छ र प्रयोग भएका हुनसक्छन् । बिटिएस (BTS) लाई रेडियो बेस स्टेशन (RBS), नोड B ( थ्रिजि सञ्जालमा) वा साधारण रूपमा , बेस स्टेशन (BS) भनेर पनि बुझिन्छ ।

एक BTS टावर जसमा एन्टेना पनि रहेको छ । खासगरेर टावरलाई BTS हो भनेर अपब्याख्या गरिने गरिन्छ ।सानो ओत जसमा वास्तविक BTS रहेको छ त्यो पनि यहाँ देखिएको छ
वेस ट्रान्ससिभर स्टेशन एन्टेना , पेरिसमा
मोवाइल(सार्न मिल्ने)BTS
भवन माथि रहेको BTS
BTSको रङ्ग परिवर्तन

मोबाइल सञ्चारमा BTS सम्पादन गर्नुहोस्

एक GSM सञ्जाल निम्न उपप्रणालीले बनेको हुन्छ :