बेस ट्रान्सिभर स्टेसन
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
एक base(वेस) transceiver(ट्रान्सिभर) station(स्टेशन) (BTS) अथवा cell(सेल) site एक उपकरणीय एकाइ हो जासले (युजर इक्विपमेन्ट(हामीले बोक्ने मोबाइल सेट)) जस्तै मोबाइल फोनहरू, डब्लुएलएल फोनहरू, वेतार इन्टरनेट जडान भएका कम्प्युटरहरू ,वाइफाइ तथा वाइम्याक्स जस्ता वेतार सञ्चार प्रणालीमा सेवा प्रदानगर्ने कार्य गर्दछ । कुनै जिएसएम, सिडिएमए, डब्लोएलएल, वान, वाइफाइ, वाइम्याक्स प्रणालीको वेतार सञ्चार प्रविधि प्रयोग गर्न सकिन्छ र प्रयोग भएका हुनसक्छन् । बिटिएस (BTS) लाई रेडियो बेस स्टेशन (RBS), नोड B ( थ्रिजि सञ्जालमा) वा साधारण रूपमा , बेस स्टेशन (BS) भनेर पनि बुझिन्छ ।
मोबाइल सञ्चारमा BTS
सम्पादन गर्नुहोस्एक GSM सञ्जाल निम्न उपप्रणालीले बनेको हुन्छ :
- सञ्जाल तथा स्विचिङ्ग उपणाली Network and Switching Subsystem (NSS) -एक MSC र संवद्द रेजिस्टरहरू ।
- बेस स्टेशन उपप्रणाली Base Station subsystem (BSS) – एक BSC तथा केहीl BTSहरू
- सञ्चाल सहायता प्राणाली Operations support system (OSS) - सञ्जाल सम्भारको लागि ।