बेबी मोन्स्टर (Hangul베이비몬스터; RRBeibimonseuteo), बेमोन् (Hangul: 베몬) भनेर पनि चिनिने, वाइजी इन्टरटेनमेन्टद्वारा एक वास्तविक कार्यक्रम Last Evaluation (2023) मार्फत गठित एक दक्षिण कोरियाली युवती साङ्गीतिक समूह हो। यस समूहमा सात सदस्यहरू छन्: रुका, फरिता, आसा, अह्योन, रामी, रोरा र चिकिता। यस समूहले आधिकारिक रूपमा अप्रिल १, २०२४ मा एक्सटेन्डेड प्ले (EP) BabyMons7er सँग साङ्गीतिक क्षेत्रमा पर्दापण गरेको थियो।

बेबीमोन्स्टर
आधिकारिक लोगो
व्यक्तिगत विवरण
उपनामबेमोन्
उत्पत्तिसोल, दक्षिण कोरिया
विधाके-पप
सक्रिय वर्ष२०२३ (2023)–वर्तमान
लेबलवाइजी इन्टरटेनमेन्ट
वेबसाइटyg-babymonster.com
सदस्यहरू
  • रुका
  • फारिता
  • आसा
  • आह्योन
  • रामी
  • रोरा
  • चिकिता