बेतना सिमसार मोरङ जिल्लाको एक प्रसिद्ध सिमसार हो । [१] बेतना सिमसार क्षेत्र एक आन्तरिक पर्यटकका लागि जीव तथा पक्षीको अध्ययन तथा अनुसन्धानको लागि उपयुक्त क्षेत्र हो । [२]

बेतना सिमसार


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "बेतना", बेलबारी नगरपालिका, अन्तिम पहुँच ११ अक्टोबर २०२० 
  2. गुरागाईं, चेतना, "बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने", अन्तिम पहुँच ११ अक्टोबर २०२०