बृद्धावस्था
बृद्धावस्था भनेको मानवजीवनको प्राकृतिक आयुको अन्तयतिरको जीवन चक्रको अवस्था हो।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/93/Bust_of_an_elderly_Roman_man%2C_marble_40BC%2C_Albertinum%2C_Dresden.jpg/220px-Bust_of_an_elderly_Roman_man%2C_marble_40BC%2C_Albertinum%2C_Dresden.jpg)
बृद्धावस्थामा रोगप्रतिरोधात्मक क्षमता सार्है कम हुन्छ। त्यसैले बृद्धावस्थामा भएका मानिसहरुलाई रोगले सताउने बढी सम्भावता हुन्छ। बुढो हुने प्राकृतिक प्रक्रियालाई अङ्गेजीमा सेन्ससेन्स पनि भनिन्छ।[१] बृद्धावस्थाको चिकित्सा अध्ययनलाई अङ्गेजीमा जेरोन्टोलजी भनिन्छ।[२] वृद्धहरूले अवकाश सम्बन्धि, एकलोपन, आयुको आधारमा भेदभाव आदि सामाजिक मुद्दाहरूको सामना पनि गर्नुपर्छ। [३]
सन्दर्भ सामाग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Senescence – definition of senescence by The Free Dictionary", Thefreedictionary.com, अन्तिम पहुँच २०१६-०४-०४।
- ↑ "Gerontology – definition of gerontology by The Free Dictionary", Thefreedictionary.com, अन्तिम पहुँच २०१६-०४-०४।
- ↑ "Jeremy Hunt highlights plight of 'chronically lonely' – BBC News", BBC News (Bbc.co.uk), २०१३-१०-१८, अन्तिम पहुँच २०१६-०४-०४।