बुद्धिकृष्ण लामिछाने
बुद्धिकृष्ण लामिछाने नेपालका लोक गीत सङ्कलक तथा गायक हुन । उनको जन्म २०१५ साउन १ गते भक्तपुर जिल्लाको बागेश्वरी गाविस वडा नं ३ मा भएको थियो । उनी किसान परिवारमा जन्मेका थिए । लामिछाने को नेपाली संगीत घास काट्ने खुर्केर गएर जिनेयेका थिय ।
बुद्धिकृष्ण लामिछाने | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | बुद्धिकृष्ण लामिछाने |
जन्म | भक्तपुर जिल्ला बागेश्वरी गाविस ३ |
मृत्यु | 2075/09/13 Bhaktapur , Changunarayan |
विधा | लोक गीत |
पेशा | गायक |
योगदान
सम्पादन गर्नुहोस्उनले लोक गायकको रूपमा लामो समय सम्म रेडियो नेपालमा योगदान दिएका छन् । उनले हिजो आजका कुरा , तितो सत्य लगायतका नेपाली टेलिशृङ्खलाहरूमा पनि अतिथी भूमिका निर्वाह गरेका छन् । उनले नेपाली सेनामा पनि योगदान दिएका छन् ।
चर्चित गीतहरू
सम्पादन गर्नुहोस्- घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर
- गाई त बाध्ने पाटको दाम्लो , बाखरी बाखरी बाँध्ने डोरीले मैले के गर्नु
- पिँडिमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर