बिनिता बराल नेपाली अभिनेत्री तथा लेखक हुन् । उनले चपली हाईट चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन । त्यस पछि उनले फुलस्टप, सुपरहिट र उमङ्ग चलचित्रमा[२][३] काम गरिसकेकी छिन् । [४] यिनको जुइनो नामको कृति प्रकाशित छ[५][६]

बिनिता बराल
बिनिता बराल
बिनिता बराल २७ औँ जन्मदिन मा , Put-in-Bay, Ohio
जन्म (1989-10-08) ८ अक्टोबर १९८९ (उमेर ३४)
चितवन, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामबिनिता बराल, चपली गर्ल
शिक्षाएम.बि.ए
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय, हर्जिङ युनिभर्सिटी
पेशाअभिनेत्री
कार्यकाल२००६ – वर्तमान
उल्लेखनीय कार्य
जुइनो
उचाइ५'२"
तौल१०३ पाउन्ड
समकक्षीतिलक पौडेल[१]
मातापिताबामदेव बराल , भावना बराल

बाल्यकाल सम्पादन गर्नुहोस्

कार्यकाल सम्पादन गर्नुहोस्

व्यतिगत जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "'चपली हाइट'की नायिका बिनिता बराल विवाह बन्धनमा बाँधिइन", हंगामा टूडे, २०१९-०५-२८, अन्तिम पहुँच २०१९-०८-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२० मिति
  2. "विनिताले अभिनय गरेको ‘उमंग’ प्रदर्शन हुने", Online Khabar, अन्तिम पहुँच २०१९-०८-२० 
  3. "बिनिता बराल अभिनित ‘परदेशीको उमंग’ कात्तिक दोस्रो साता रिलिज हुने", Dainik Nepal, अन्तिम पहुँच २०१९-०८-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२० मिति
  4. "१० महिना अमेरिका बसेकी बिनिता बराल भन्छिन्, ‘आफ्नै देश प्यारो’", Mazzakoonline, २०१६-०६-०३, अन्तिम पहुँच २०१९-०८-२०  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-२० मिति
  5. "बिनिता बरालको `जुइनो` भोली सार्वजनिक हुँदै", अन्तिम पहुँच २०१९-०८-२० 
  6. "जुइनो कस्न आइन् नायिका बिनिता बराल", Online Khabar, अन्तिम पहुँच २०१९-०८-२०