बिनय कुमार झा(Vinay Kumar Jha) (जन्म २१ जुन १९७१) जुन एक नेपालको क्रिकेट अम्पायर हुन्।.[१] उनी एक आइसीसी मान्यता प्राप्त अम्पायर समेत हुन्।[२]यिनले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता २००९ आईसीसी विश्व क्रिकेट लिग डिभिजन ६ खेलाएका थिए।[३][४]साथै and he stood in the २०१५-१७ आईओसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गको २०१७ मा नेपाल र केन्या बिचको खेल समेत खेलाएका थिए।[५][६]

साथै नेपालका ठूला-ठूला घरेलु क्रिकेट प्रतियोगिताहरूमा समेत झा प्रमुख अम्पायरका रूपमा उपस्थित हुने गर्द छन्।

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. "Vinay Kumar Jha", ESPN Cricinfo, अन्तिम पहुँच १० मार्च २०१७ 
  2. "ICC Umpire Panels", International Cricket Council, अन्तिम पहुँच १० मार्च २०१७ 
  3. "Asian Umpires Get Ahead", Asian Cricket Council, अन्तिम पहुँच १० मार्च २०१७ 
  4. "Three Nepali umpires get ICC call", The Himalayan Times, अन्तिम पहुँच १० मार्च २०१७ 
  5. "ICC World Cricket League Championship, 35th Match: Nepal v Kenya at Kirtipur, Mar 11, 2017", ESPN Cricinfo, अन्तिम पहुँच १० मार्च २०१७ 
  6. "ICC World Cricket League Championship, 36th Match: Nepal v Kenya at Kirtipur, Mar 13, 2017", ESPN Cricinfo, अन्तिम पहुँच १२ मार्च २०१७ 

बाह्य लिङ्क सम्पादन गर्नुहोस्