बाँतर जाति सम्पादन गर्नुहोस्

बांतरहरु निम्नस्तरिय जाती हुन् तापनी यिनिहरु बहादुर हुन्छ्न्् ।यिनिहरु खेतिको कामले भारतिय भूमिबाट उहिले नेपालमा प्रवेस गरी नेपालि भएका हुन् भन्ने भनाई छ । यिनिहरु खासगरेर मोरङ, झापा र सुनसरीमा बसेतापनी नेपालका महोत्तरी, धनुषा तथा अन्य जिल्लामा पनि पाईन्छ्न् । यिनिहरूको आफ्नै किसिमको समाज छ । स्थायी घर हुदैन । खोलाको किनार वा पानी पैनिको वरिपरी लिपेर सिमित पारेको सानो फुसको घरहरूमा बसेको पाईन्छ । नेपाल सरकारले यो जातिलाई अति पिछ्डिएको जातिमा सुचिकृत गरेको छ ।