बर्लिन (आन्द्रेस दे फोनोल्लोसा) नेटफ्लिक्स शृङ्खला मनी हाइस्टका एक पात्र हुन्। पेद्रो अलन्सोले बर्लिनको भूमिका खेलेका छन्। उनी प्रोफेसरका भाइ र मनी रोयल मिन्टको हाइस्टमा सेनापति थिए। बैंक अफ स्पेनमा गरिएको हाइस्ट उनकै योजना अनुसार गरिएको थियो।

बर्लिन
मनी हाइस्ट पात्र
पहिलो उपस्थिति"डु एज प्लान्ड" (२०१७)
अन्तिम उपस्थिति"द पेरिस प्लान" (२०२०)
रचनाकारएलेक्स पिना
चित्रितपेद्रो अलन्सो
प्राप्त जानकारी
पुरा नामआन्द्रेस दे फोनोल्लोसा
पेशाडकैती
हतियारएम सिक्सटिन M1911
परिवारजिसस मार्क्विना (पिता)
प्रोफेसर (भाइ)
जीवनसाथीटितियाना
राष्ट्रियतास्पेनी

पात्र जीवनी सम्पादन गर्नुहोस्

बर्लिन बहुमुल्य गहना चोर हुन्छ। उनलाई प्रोफेसरले म्याड्रिडमा रहेको रोयल मिन्टमा रहेको रोयल मिन्टमा गरिने हाइस्टमा संलग्न गर्छन्। बर्लिन बाहेक अन्य सात जना लुटेराहरूलाई प्रोफेसरले एउटाा एकान्त ठाउँमा लान्छन् जहाँ उनीहरूले हाइस्टको बारेमा पाँच महिना योजना बनाउँछन्। प्रोफेसरले लुटेरामा लुकेका प्रत्येकलाई उनीहरूको पहिचान लुकाउन शहरको नाम छनौट गर्न अनुरोध गरे र उनले बर्लिन रोजे।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्