फ्रान्सेली सम्राटहरू

(फ्रान्स सम्राटबाट अनुप्रेषित)

फ्रेन्च सम्राट (French: Empereur des Français) पहिलो फ्रान्सेली साम्राज्यदोस्रो फ्रान्सेली साम्राज्यमा शासन गर्ने शासकहरु हुन्। नेपोलियन बोनापार्टलाई १८ मे १८०४ मा सिनेटले सम्राट घोषित गरे र २ डिसेम्बर १८०४ मा पेरिसको नोट्रे-देम दे पेरिसको क्याथेड्रलमा फ्रान्सेली सम्राटको ताज पहिराए पछी यो उपाधि बोनापार्ट वंशले प्रयोग गरेको थियो।[]

फ्रान्सको सम्राट
Empereur des Français
Imperial
फ्रान्सका अन्तिम सम्राट
नेपोलियन तृतीय
२ डिसेम्बर १८५२-४ सेप्टेम्बर १८७०
विवरण
शैलीHis Imperial Majesty
पहिलो राजानेपोलियन प्रथम
अन्तिम राजानेपोलियन तृतीय
गठन१८ मे १८०४
२ डिसेम्बर १८५२
उन्मूलन२२ जुन १८१५
४ सेप्टेम्बर १८७०
निवासटुलेरिस दरबार, पेरिस
दावीकर्ताJean-Christophe Napoléon
The Four Napoleons

पहिलो फ्रान्सेली साम्राज्य

सम्पादन गर्नुहोस्
सम्राट जीवन काल शासन सुरु शासन अन्त नोट वंश तस्विर
नेपोलियन प्रथम

महान

(१७६९-०८-१५)१५ अगस्ट १७६९ – ५ मे १८२१(1821-05-05) (उमेर ५१) १८ मे १८०४ ११ अप्रिल १८१४ - बोनापार्ट  
सम्राट जीवन काल शासन सुरु शासन अन्त नोट वंश तस्विर
नेपोलियन प्रथम

महान

(१७६९-०८-१५)१५ अगस्ट १७६९ – ५ मे १८२१(1821-05-05) (उमेर ५१) २० मार्च १८१५ २२ जुन १८१५ - बोनापार्ट
 
नेपोलियन द्वितीय (१८११-०३-२०)२० मार्च १८११ – २२ जुलाई १८३२(1832-07-22) (उमेर २१) २२ जुन १८१५ ७ जुलाई १८१५ नेपोलियन प्रथमका पुत्र बोनापार्ट  

दोस्रो फ्रान्सेली साम्राज्य

सम्पादन गर्नुहोस्
सम्राट जीवन काल शासन सुरु शासन अन्त नोट वंश तस्विर
नेपोलियन तृतीय (१८०८-०४-२०)२० अप्रिल १८०८ – ९ जनवरी १८७३(1873-01-09) (उमेर ६४) २ डिसेम्बर १८५२ ४ सेप्टेम्बर १८७० नेपोलियन प्रथमका भतिजा

नेपोलियन द्वितीयका भाइ

बोनापार्ट  

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. Thierry, Lentz, "The Proclamation of Empire by the Sénat Conservateur", napoleon.org, Fondation Napoléon, अन्तिम पहुँच १५ अगस्ट २०१४