फाबुला (रुसी: фабула, रुसी उच्चारण: [ˈfabʊlə]) र स्युसेत[१] (रुसी: сюжет, आइपिए: [sʲʊˈʐɛt] ( )) रुसी औपचारिकतामा उत्पन्न हुने शब्दहरू हुन् र कथा निर्माणमा कार्यरत हुन्छन् जसले कथा निर्माणलाई वर्णन गर्दछ। स्युसेत कथालाई भन्न प्रयोग गरिएको स्मरण वा अन्य कथन तरिका हो भने फाबुला कथामा निहित घटनाहरूको मूल शारांश वा कालानुक्रमिक क्रम हो।[२] यो पहिलो पटक अर्थपूर्ण रूपमा भ्लादिमीर प्रप र भिक्टर सलोवस्कीद्वारा उपयोग गरिएको थियो।

मेमेन्टो कथामा फाबुला र स्युसेतको समय तालिका

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. Also romanised as sjuzhet, sujet, sjužet, siuzhet or suzet.
  2. Cobley, Paul. "Narratology." The Johns Hopkins Guide to Literary Theory and Criticism. Baltimore: Johns Hopkins University Press, Web.