फर्पिङ काठमाडौं जिल्लामा रहेको एक गाउँ हो । यो काठमाडौंबाट दक्षिणकाली जाने बाटोमा पर्दछ । यो ठाउँ नस्पातीको लागि प्रख्यात रहेको छ । यसै गाउँमा शेषनारायण मन्दिर पनि रहेको छ ।

बाहिरी लिङ्कहरूसम्पादन