न्युटनको चाल सम्बन्धि तीनवटा नियमहरूमा[१] प्रवेग र बलको बारेमा ब्याख्या गरिएको छ। बल र प्रवेगको सम्बन्ध बुझ्नको लागि हामीले विशेस गारेर न्युटनको चाल सम्बन्धि दोश्रो नियम [२] बुझ्न आवश्यक हुन्छ।

प्रवेगमा रहेको गाडी

प्रवेग सम्पादन गर्नुहोस्

कुनै वस्तु गतिमा छ भने उक्त वस्तुमा उत्पन्न हुने प्रवेगले उक्त वस्तुको गति परिवर्तनको दरलाई जनाउँदछ।

मानौँ कुनै वास्तुलाई अवलोकन गर्न सुरु गर्दा उक्त वस्तुको गति थियो र समय पछि उक्त वस्तुको गति भयो भने, सो वस्तुमा उत्पन्न भएको प्रवेगलाई हामीले गणितीय रूपमा निम्न अनुसार लेख्न सक्दछौँ।

बल सम्पादन गर्नुहोस्

न्युटनको बल सम्बन्धि पहिलो नियम अनुसार बलले वस्तुको अवस्था परिवर्तन गर्छ। यदि वस्तु स्थिर अवस्थामा छ भने बलको प्रयोगले वस्तुलाई गतिशिल बनाउन सकिन्छ। र यदि वस्तु गतिमा छ भने बलको प्रयोगले वस्तुलाई स्थिर अवस्थामा ल्याउन मद्दत गर्छ।

न्यूटनकै चाल सम्बन्धि दोश्रो नियम अनुसार निम्न तरिकाले बलको गणितीय परिभाषा दिन सकिन्छ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Newton's Laws of Motion", अन्तिम पहुँच ९/२०/२०१५ 
  2. "Newton's Second Law of Motion", अन्तिम पहुँच ९/२०/२०१७