बैशाख प्रतिप्रदा तिथि १३ तारिख मा अक्षांश: २८ ० २०' ‌ देखि २८ ० ५८'सम्म र देशान्तर: ८० ० ५९' ‌ देखि ८२ ० २'सम्म फैलियाको सुर्खेत जिल्लाको डाडा खाली गा बि स मा प्रथम पटक यस धर्ति मा पाएला टेकी आफ्नो जिन्दगि को अमुल्य जिबन को सुरु वात् गर्नु भयो । उहा को सानो मुक्तक : अरुको झैँ हजुरले नि, काचुली फेर्ने दिन रहेछ ।। आफैले नै आफ्नै संसार, निहाली हेर्ने दिन रहेछ ।। जसले जन्माएर संसार देखायो उहा संग भेटि २ आशिर्बाद लिएर शिर , उचाली हिड्ने दिन रहेछ ।। त्यो दिन को लागि तपाई लाई धेरै धेरै शुभकामना त्यो दिन तपाई को जीवन मा धेरै चाडै आहोस्