नीराजन शिरीषको वि.सं. २०४२ कार्तिक २३ गते शुक्रवारका दिन जन्म भएको हो । उनका पिता भूपेन्द्रबहादुर थापा एक राजनीतिककर्मी हुन भने आमा ग‌‌गादेवी थापा समाजसेवी । शिरीषको बाल्यकाल उनको मावलामा बितेको थियो ।