प्रयोगकर्ता:Tekraj Giri0/प्रयोगस्थल

                  टेकराज गिरी

टेकराज गिरी डडेल्धुरा भित्रिमधेश शिर्ष 07 रातामाटी अचलसैनमा जन्मनु भएकाे हाे । उहाँकाे जन्म बि.स. २०४८ फागुन ०७ गते (1992 फेव्रुअरी 20 ) प्रजातन्त्रकाे दिन जन्मेका थिए । उनका बुवाकाे नाम गगाँराम गिरी र अामाकाे नाम गाैरा गिरी हाे , बुवा पञ्चायत ब्यबस्थाँका जिल्ला सभापति थिए भने अामा घरमा कृर्षि पेशाँमा थिए , सामान्य परिवारमा हुर्केका टेकराजकाे बाल्यकाल निरासजनक बितेकाे थियाे । सानाे छँदा उनि चञ्चँले स्वाभाँबका थिए ,सानाे छँदा बिभिन्न खेल हरू खेल्ने गर्थे भने भलिबल खेललाइ उनि अत्यन्तै रूचाउथे ,भलिवल खेल खेल्दाखेरि उहाँकाे हात पनि भाचिएकाे थियाे पछि हातकाे कमजाेरीका कारण खेलमा त्यति चासाे गएन ,पढनमा अत्यन्तै रूचि राख्नने टेकराजकाे पारिवारिक बातावरणले गर्दा उनलाइ पढाइमा प्रभाव पारयाे । उनले अाधारभुत शिक्षा र एस एल सि पास गाँउठाउँकाे विधालयबाट गरेका थिए । उनि पछि उच्च शिक्षाका लागि काठमा०डाै गएका थिए । गणित बिषयमा bachelor सम्मकाे अध्ययन गरेका टेकराज घरायसी समस्याका कारणले गर्दा धन कमाउँन खाडि मुलुक कतार गएका थिए । इमान्दार ,साेझाे ,कुसल,पढाइमा रूचि राख्नने ,झै-झगडा नगर्ने ,साथिहरूसँग सहेर बस्ने ,शिक्षकहरूले भनेकाे मान्ने, अाप्ना गल्तिहरूलाइ सुधार्दै लैजानु र अनुशासित विधार्थिका रूपँमा चिनिनुँ उनकाे विशिस्ट गुण थियाे । ,