नेपाल एक सुन्दर र सानत म्देस हो। नेपाल बिशोव को एक नमुना को रुपमा परछित देस हो। मेरो जन्म कास्कीको हेमजा गाऊमा भएको हो। मेरो परिवारमा ६ जना सदस्य छऊ। हाम्रो परिवार खुसी छ। हेमजा एक सुन्दर र हरियली गाऊ हो, जाहा बिभिन्न खालका मनिसहरु बसोबस गर्छन।

Nepal-Beautiful Country